रबि लामिछानेलाइ पोखरा एअरपोर्टमा, पोखरा–काठमाडौं–सिमरा हुदैँ लगिने

पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाइ पर्सा लैजान बिमानस्थल लगिएको छ । राष्ट्यि स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि बिरगञ्ज लैजानका लागि अहिले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा लगिएको छ ।
प्रहरीका अनुसार उनलाई पोखरावाट काठमाडौँ अनि काठमाडौँबाट प्लेनमा सिमरा हुँदै बिरगञ्ज लैजाने प्रयोजनका लागि एअरपोर्ट लगिएको हो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले त्यहाँ बयानका लागि लैजान खोजिएको यसअघि नै प्रहरीले जनाएको थियो ।
ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेको कास्की, रूपेन्देही, काठमाडौं, चितवन पछि अब पर्सामा बयान लिइनेछ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया