कीर्तिपुरमा आज सार्वजनिक विदा

काठमाडौँ- कीर्तिपुर नगरपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।
कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने भएकाले नगरपालिकाले आज सार्वजनिक विदा दिएको हो ।
नगरपालिकाको गत आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको हो ।

काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित

हेलम्बुमा प्रभावकारी बन्दै मातृ तथा शिशु स्वास्थ्य सेवा कार्यक्रम
हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

भोटेकोसीमा बाढी, सतर्क रहन आग्रह

बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

प्रतिक्रिया