लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ ।
मंगलबार बिहान कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको लुम्बिनीले चितवन राइनोजविरूद्ध ६ विकेटको क्षतिमा १६७ रन बनायो ।
लुम्बिनीका कप्तान रोहित पौडेल ५७ बलमा ८० रन बनाए । साद बिन जाफरले ३५ बलमा ५२ रन जोडे ।
चितवनका कप्तान कुशल मल्लले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका थिए ।
लुम्बिनी लगातार चार खेलमा पराजित भएको छ भने चितवनले चार खेलमध्ये तीनमा खेल जितेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया