आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित, चितवन राइनोज ३३ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजविरूद्ध शानदार जित निकालेको छ । मंगलबार बिहान कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको लुम्बिनीले चितवन राइनोजविरूद्ध शानदार जित निकालेको हो ।

टस जितेर बलिङ रोजेको लुम्बिनीले चितवन राइनोजविरूद्ध ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।  तर चितवन राइनोजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रन मात्रै बनायो । लुम्बिनीले चितवनलाई ३३ रनले जितेको हो ।

लुम्बिनीको पहिलो निकाल्यो जित हो ।

लुम्बिनीका कप्तान रोहित पौडेल ५७ बलमा ८० रन बनाए । साद बिन जाफरले ३५ बलमा ५२ रन जोडे ।