सुदूरपश्चिमले जनकपुरलाई दियो १२४ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२४ रनको लक्ष्य दिएको छ । बुधबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको बलिङ रोजेको जनकपुरलाई सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२४ रनको लक्ष्य दिएको हो । सुदूरपश्चिमले निर्धारित २० ओभरमा १२३ रन बनायो ।
जनकपुरले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
आज हुने पहिलो खेलमा जनकपुरबाट अनिल शाहले नेतृत्व गरेका छन् भने सुदूरपश्चिम रोयल्सबाट दिपेन्द्रसिंह ऐरीले नेतृत्व गरेका छन् ।
जनकपुरले चार खेलमध्ये चार वटैमा जित निकाल्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
त्यस्तै चार खेलमध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया