सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

खैरो हेरोइनसहित एक पक्राउ

कञ्चनपुर : प्रहरी टोलीले जिल्ला कञ्चनपुर भि.न.पा. ४ बसपार्क नजिकैबाट लागुऔषध ( खैरो हेरोइन) को कारोबार गरिरहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरस्थित ऐठपुर बस्ने १८ वर्षे सबिन सिह धामीरहेका छन् ।