जनकपुरलाई ३२ रनले पराजित गर्दै चितवन राइनोज विजयी

काठमाडौँ - काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जनकपुरलाई ३२ रनले पराजित गर्दै चितवनले पनि प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ ।
चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो ।
प्रतियोगीता अन्तर्गत आइतबार हुने पहिलो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज तथा दोस्रो खेलमा पोखरा र सुदूरपश्चिम रोयल्स्बीच प्रतिष्पर्धा हुने क्यानले जनाएको छ ।
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
प्रतिक्रिया