संघीय संसदका २ वटा समितिको बैठक बस्दैँ

संघीय संसदका दुइवटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति र सार्बजनिक नीति तथा प्रत्यायोजित बिधायन समितिको बैठक बस्न लागेको हो ।
बिधायन समितिमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ, जुन बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ । सो बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया