सामुहिक हत्यामा हालसम्म ४५ हजार प्यालेस्टाइनी मारिए

गाजा- प्रतिरक्षाको नाममा इजरायलले प्यालेस्टाइनीमाथि सामुहिक हत्या जारी राखेको छ ।
सन् २०२३ अगस्ट ७ मा हमासले गरेको आक्रामणको बदलामा जारी हिंसामा अहिलेसम्म ४५ हजार प्यालेस्टाइनीको मृत्यु भको हो ।
गाजामा इजरायली आक्रमणहरूमा कम्तिमा ४५ हजार २८ जना मारिएका छन् भने १ लाख ६ हजार ९२ जना घाइते भएको एन्क्लेभस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
तीमध्ये पछिल्लो २४ घण्टाको अवधिमा ५२ प्यालेस्टाइनीहरू मारिएका र २०४ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया