दलित समूदायलाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउन चुनौती - सभापति देउवा

काठमाडौँ - काँग्रेसका सभापति शेरबहादुर देउवाले जातीय समानताको स्थापनाका लागि संविधान र कानुनको पालनाका साथै सामाजिक सुधारका लागि पनि लाग्नुपर्ने धारणा राखे ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले जनताको समान अधिकारले मात्रै मुलुकको विकास सम्भव हुने बताए ।
देउवाले नेपालको संविधान र कानुनमा समानताको बिषय समावेश भएपनि यसलाई वास्तविक रुपमा नै व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए । दलित समुदायलाई राज्यका हरेक निकायमा प्रतिनिधित्व गराउनु अहिले पनि चुनौती रहेकाले राज्यले आवश्यक पहलकदमी लिन ढिला सुस्ती गर्न नहुने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया