प्रधानमन्त्री ओलीको विरोधमा सांसदले देखाए 'कालो क्याप'

काठमाडौँ : केपी शर्मा ओलीको विरोधमा राष्ट्रिय सभामा सांसदले कालो टोपी देखाएका छन् । सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले कालो टोपी देखाएका हुन् ।
सरकारको विरोधमा सदनमा कालो झण्डा देखाउन नमिल्ने भएकाले आफूले कालो क्याप देखाएको सांसद रायमाझीले प्रष्टोक्तिसमेत दिएका छन् । कालो टोपी देखाउँदै उनले भने,'सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमको विरोधमा सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु ।'

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया