विद्युत् प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् ।
मंगलबारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीस्तरीय निर्णयले लक्ष्मण केसी र डा.बलबहादुर पराजुलीलाई नियुक्त गरेको हो । दुवै इन्जिनियर हुन् । पराजुली संखुवासभाका हुन् ।
केसी डेमोक्र्याटिक इन्जिनिर्यस नेपाल (सिडेन) अध्यक्ष हुन् । पुस २ गतेदेखि सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएसंगै ऊर्जा मन्त्री दीपक खड्काले दुई सञ्चालक नियुक्त गरेका हुन् ।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

प्रतिक्रिया