मधेश प्रदेशका दुई न्यायाधीशलाई सर्वोत्कृष्ट पुरस्कार

काठमाडौं - वर्ष उत्कृष्ट न्यायाधीशबाट दुई जना न्यायाधीश सम्मानित भएका छन् ।
यसरी नगद पुरस्कारसहित सम्मानित हुनेमा दुबै न्यायाधीश मधेप्रदेशका रहेका छन् ।
जसअनुसार उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश निर्मला शाक्य र जिल्ला अदालत पर्साका दीपक खनाल हुन ।
बुधवार न्याय परिषद्को ३४ औँ दिवसको अवसरमा उनीहरूलाई प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सम्मान गरेका हुन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया