एनपिएलः जनकपुरका तीन खेलाडी भए आउट

काठमाडौं - जनकपुरका तीन खेलाडी प्ले पावरमा आउट भएका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरका ३ खेलाडी ११ रनमा नै आउट भएका हुन ।
जनकपुरका ओपनर आसिफ शेख ४ रनमा आउट भएका हुन्, जसलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका हुन भने सो अघि ओपनर शुभ कंशकार आउट भएका थिए ।
ओपनर शुभ कंसाकार ६ बलमा ३ रन जोडेर आउट हुँदा कप्तान आशिफ शेख ४ रन तथा लाहिरु मिलान्था २ रन मै समेटिए । जनकपुरको खराब ब्याटिङका कारण खेल कर्णालीको पोल्टामा जाने अनुमान सुरू भएको छ ।
यो खेलमा विजेता टोली शनिवार सुदुरपश्चिमसँग फाइनल खेल खेल्नेछ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया