प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने

हुम्ला - जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्यटकीय स्थल र यहाँको सस्कृति जगेर्ना तथा प्रवर्द्धर्न गर्ने उद्देश्यले पुस ५ गते महोत्सव आयोजना हुन लागेको हो ।
गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंश महताराले महोत्सवमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त देउडा कलाकारको समेत प्रस्तुति रहने जानकारी दिए । महोत्सवमा स्थानीय महिला तथा पुरुषबीच देउडा प्रस्तुति समेत रहने भएको छ ।
महोत्सवमा मागल, बालो चम्फा, ढाल तरवार नाच, चाची, फाक, हुड्के फुर्को नाच, बाक्टे नाच, बाजा लगायतका नाच प्रदर्शन हुने भएका छन् ।

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

प्रतिक्रिया