ध्यान दिवसमा प्रधानमन्त्री ओली (फोटो फिचर)

काठमाडौँ- आज विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शनिबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाल सरकारको आयोजनामा विश्व ध्यान दिवस मनाइएको छ ।
सन् २०२४ डिसेम्बर ६ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरू सहभागी थिए ।

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

प्रतिक्रिया