नेतादेखि दर्शकसम्मको भीडले टीयु मैदान भरिभराउ (फोटो फिचर)

काठामाडौँ- नेपाल प्रिमियम लिग (एनपीएल)को फाइनल खेलमा दर्शकको अपार भीड देखिएको छ ।
जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि धेरै नेता पुगेका छन् ।
त्यसैगरी पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि टीयु क्रिकेट मैदानमा गएका छन् ।
खेल हेर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन् । त्यसैगरी नेता राजेन्द्र महतो पनि पुगेका छन् ।
दर्शकको भीडले टीयु क्रिकेट मैदान भरिभराउ छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Yt5hhBu92M_uw3iurdbmwuup0kldxuyc6uncbdddkcx1gqgmptnnpyrzrvsend9abbdv1xj.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया