पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आउट

काठमाडौं - जनकपर बोल्ट्सका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गर्न सफल छन् ।
नेपाल प्रिमियर लिगको जारी फाइनल खेलमा मिलन्थाको अर्धशतकसँगै जनकपुरले एक सय रन पूरा गरेको थियो।
टस जितेर ब्याटिङको निर्णय गरेको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा १८४ रनको योगफल तयार गरेको थियो ।
जवाफी ब्याटिङ गरिरहेको जनकपुरले १० ओभरमा दुई विकेट गुमाउँदै १४६ रन बनाएको छ ।
पावर प्लेमा नै ७१ रन बनाएको जनकपुरले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
आशिफ शेख ३३ रनमा आउट भएका छन भने मोहम्मद मोहसिन ९ रनमा आउट भए।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_gqPHuTaXjs_mpdr22tsy93jq5wetr5hcjnifprlnwj5uqtrlyudpbcsyle7nm96p1bxi8y2.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया