एनपिएलमा लाहिरुले बनाए रनमा कीर्तिमान

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रन बनाउने खेलाडी जनकपुरका लाहिरु मिलन्था बनेका छन्।
सुदूरपश्चिमसँगको फाइनल खेलमा ८७ रन जोड्दै चितवनका रवि बोपारालाई उछिन्दै कीर्तिमान आफ्नो नाममा पारेका हुन्। १० खेलमा उनले जनकपुरलाई जम्मा २९३ रन जोडेको योगदान दिए।
सबैभन्दा बढी रन जोड्ने दोस्रो खेलाडी रविले ८ खेलमा २८६ रन बनाउँदा तेस्रो नम्बरमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ७ खेलमा २७९ रन बनाए।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_gqPHuTaXjs_mpdr22tsy93jq5wetr5hcjnifprlnwj5uqtrlyudpbcsyle7nm96p1bxi8y2.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया