आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

इमर्जिङ प्लेयर अवार्ड कर्णाली याक्सका बिपिनले जिते

 काठमाडौं - एनपिएलको इमर्जिङ प्लेयर अवार्ड कर्णाली याक्सका बिपिनप्रसाद शर्माले पाएका छन् । 

१६ वर्षीय शर्मालाई ५० हजार नगद सहित यो अवार्ड दिइएको छ । शर्माले कर्णालीका लागि १३ विकेट लिए ।