बुधबार १४ साउन, २०८२
Wednesday, July 30, 2025

कांग्रेस-एमाले गठबन्धन सरकार मूलभूत एजेण्डामा प्रवेश गर्नै सकेनः शेखर कोइराला

फाइल फोटो

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार मूलभूत एजेण्डामा प्रवेश गर्नै नसकेको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारको मूलभूत एजेण्डा संविधान संशोधन भएपनि त्यसतर्फ ध्यान नगएको बताएका हुन् ।