बराबरीमा रोकिए नेपाल–भुटान

काठमाडौं - यु–१९ मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानविरुद्ध बराबरी खेलेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भुटानबीच १–१ को बराबरी भएको हो ।
पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । दोस्रो हाफ सुरु भएको दुई मिनेट भित्रै सुशिला केसीले नेपाललाई अग्रता दिलाएकी थिइन् ।
फुन्ट्शो छोडेनले ८०औं मिनेटमा भुटानका लागि बराबरी गोल फर्काइन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया