रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न पठाइएको पत्र संसद सचिवालयमा पुग्यो

काठमाडौं - जिल्ला प्रहरी कार्यालय कास्कीबाट रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न पठाइएको पत्र संसद सचिवालयमा आइपुगेको छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीले आज ढिला निलम्बन सिफारिसको पत्र आइपुगेकोले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने बताए ।
सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया