बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ- म्यानचेस्टर युनाइटेडको इङलिश प्रिमियर लिगमा खराब प्रदर्शन जारी रहेको छ ।
आइतबार भएको खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बोर्नमाउथको जितमा डीन हुजीसेन, जस्टिन क्लुइभर्ट र एन्टोनी सेमेनियोले एक एक गोल गरेका थिए । यो जितपछि बोर्नमाउथको १७ खेलमा २८ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो सातौं हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेड १७ खेलमा २२ अंकसहित १३औं स्थानमा झरेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया