सिजनको सुन्तलाः कालीमाटीमा व्यापारीलाई भ्याइँनभ्याइँ

काठमाडौँ- सुन्तलाको सिजन भएकाले काठमाडौँमा कालीमाटीमा जहाँसुकै सुन्तला देखिन्छ । सुन्तलाको खरिदबिक्रीम व्यापारी र ग्राहकको घुँइचो देखिएको छ । अहिले भने सुन्तलाको माग अत्यधिक भइरहेको व्यवसायीहरू बताउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ता बाक्लो देखिन्छन्। सुन्तलाको मूल्य यसको आकार र उत्पादन भएको क्षेत्र अनुसार फरक हुने व्यापारीहरू बताउँछन् ।
सोलुखुम्बु, उदयपुर, गोरखा, म्याग्दी, नवलपरासी, गुल्मी, जाजरकोट, दैलेख, रामेछाप, धनकुटा, सङ्खुवासभा, भोजपुर, पाल्पा, डोटी र दार्चुला गरी १५ वटा जोन छन् । सिन्धुली र स्याङ्जा २ वटा सुन्तलाका सुपर जोन छन् ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_yNiq5pka37_l7vgjqimqf5sofngmn6m8znhg9gjpyndbyoufnfdvntssdnxemycq6lu2pno.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया