सुर्खेतमा स्थानीय तहका स्वास्थ्यकर्मीलाई तनाव व्यवस्थापन तालिम
सुर्खेत : सुर्खेतका तीन स्थानीय तहले स्वास्थ्यकर्मीलाई प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम प्रदान गरेका छन् । कोभिड–१९ को अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स लगायत ३१ जना स्वास्थ्यकर्मीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
सामाजिक विकास मन्त्रालयको आयोजना र मनोविद यभन श्रेष्ठ र तुलसीप्रसाद राईको सहजीकरणमा सुर्खेतको पन्चपुरी नगरपालिका, चौकुने र बराहताल गाउँपालिकाले बाबियाचौरमा प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको हो ।
तालिममा कार्यक्रममा प्राथमिक मनोवैज्ञानिक सहयोग, संचार सीपहरु, शोक वा क्षतिको मनोभावनात्मक पीडा र तनाव व्यवस्थापन एवं आफ्नो हेरचाह लगायतका विभिन्न शीर्षकमा छलफल सत्र चलाइएको थियो ।

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_LkAKgc76u2_b33rlmctzgzmg4dxe3cqxlevcoognplhyalk7to6glshwuh4uzg1mempvtx8.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_BSDay1weVu_zjy6w5bspal3lwmnfqq84tvtqlssp9tcwjfx4tzuitljgkvpbwopfpv41gvq.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आ…

प्रतिक्रिया