सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ- जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहीबार बिहान ६:३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।