मनमोहन सिंहको निधनले सलमान खानको 'सिकन्दर'को ट्रेलर लन्च स्थगित

मुम्बई- भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधनले बलिउड पनि शोकमा परेको छ ।
जसअनुसार आज सलमान खानको ५९ औं जन्मदिनको अवसरमा सलमानको अर्को फिल्म सिकन्दरको टिजर रिलिज हुन लागेको थियो, जसको मिति अचानक सरेको जानकारी दिइएको छ।
पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण अब यो टिजर भोलि अर्थात २८ डिसेम्बर बिहान ११:०७ बजे रिलिज हुने भएको छ ।
सिकिन्दरका निर्माता साजिद नाडियाडवालाले सामाजिक सञ्जालमार्फत ट्रेलरको मिति पोष्टपेन्ड भएको घोषणा गरेका हुन् । जुन ट्रेलर अाज लन्च गरिने भनिएकाे थियाे ।
र, यो पनि

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_1lNKuV6T9I_hy1fvpzbsymtohtsby3fxg7zeqx8lt5uo5inywfpy8glqfnbitt4zukuhrdr.jpg)
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

प्रतिक्रिया