सुजिता भण्डारी मृत्यु प्रकरण : दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन अनेरास्ववियूको माग
काठमाडौँ : अनेरास्ववियू(क्रान्तिकारी)ले चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको मृत्यु प्रकरणको सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । मंगलबार क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत पीडित परिवारलाई उचित क्षतिपूर्तिसहित राहतको व्यवस्था गर्नसमेत माग गरेका छन् ।
आगामी दिनमा महिलाहरूमाथि हुने अपहरण, बलात्कार, हत्यालगायत कुनै पनि घटना देशैभर हुन नदिन सरकार र सम्बन्धित निकायसँग माग पनि विज्ञप्ति गरिएको छ । ९ दिनअघि घरबाट निस्किएकी राप्ती नगरपालिका–३ की २३ वर्षीया भण्डारीको शव आइतबार दिउँसो ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा भेटिएको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया