नेपालले घरेलु मैदानमै फोर नेसन्स कप खेल्ने

काठमाडौँ- अन्ततः नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले फागुन ४ गतेदेखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारका टिम सहभागी हुनेछन् । यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ।
नेपालले यसलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमासमेत लिएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया