शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दै

काठमाडौँ : कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । ब्राजिलमा हुने खेल अहिले केहीबेरपछि सुरु हुँदैछ । 

आजको विजेताले उपाधिका लागि फाइनलमा ब्राजिलसँग खेल्नेछ । मंगलबार पेरुलाई हराउँदै ब्राजिल फाइनल पुगिसकेको छ ।