सोमबार १९ जेठ, २०८२
Monday, June 02, 2025

अनामनगरस्थित धोबीखोलामा कार खस्यो

काठमाडौँ- काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एउटा कार खसेको छ । स्थानीयका अनुसार बिहान ६ बजेतिर उक्त कार खोलामा खसेको हो ।

बीएए८७१४ नम्बरको कार दुर्घटनामा परेको बताइएको छ ।  तर दुर्घटनाको कारण भने खुलेको छैन ।