पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन क्रान्तिकारीको माग

काठमाडौँ : अनेरास्ववियू(क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । कोभिडबाट सिङ्गो मुलुक नै आक्रान्त बनिरहेको र जनता रोग र भोकबाट ग्रसित भएको अवस्थामा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन क्रान्तिकारीले माग गरेको हो ।
अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा जारी विज्ञप्ति पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले नेपाली जनताको चुल्होसमेत नबल्ने स्थिति पैदा भएको तत्काल मूल्यवृद्धि फिर्ता नलिए सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिइएको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया