खुमलटारविरुद्ध संकटाको शानदार जीतमा पेम्बाको ह्रयाट्रिक

काठमाडौं - संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको छ ।
सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारविरुद्ध ४–१ को सहज जित निकालेको हो । संकटाका पेम्बा तामाङको ह्याट्रिक गोलका कारण संकटाको यो जितसँगै तीन अंक जोडन समेत सफल भएको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा संकटाको जीतमा पेम्बाको ले ह्याट्रिकसहित एल्सन राईले थप एक गोल गरेका थिए भने खुमलटारका लागि सूर्य थापामगरले मात्र गोल फर्काउन सफल भए ।
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया