एमाले कार्यदल बैठक : भोलिसम्म विवाद टुंगिने नेताहरूको दाबी
काठमाडौँ : नेकपा एमालेको विवाद समाधान गर्न गठन भएको कार्यदलको आजको बैठक सकिएको छ । आज बुधबार सिंहदरबारमा बसेको बैठकपछि विवाद समाधान उन्मुख रहेको कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । उनले विवादको विषयमा भोलिसम्म निष्कर्ष आउने पनि दाबी गरे ।
एमालेको विवाद समाधान गर्न अध्यक्ष केपी ओली समूहबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । यता नेपाल समूहबाट भीम रावलको संयोजकत्वमा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया