चीनमा ७.१ म्याग्निच्युडको भूकम्प, नेपाल, भारत, बंगलादेश र भुटानमा पनि धक्का

काठमाडौँ- चीनको तिब्बतमा शक्तिशालि भूकम्प गएको छ । आज बिहान ६:५० बजे चीनको तिब्बतबाट २३ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु रहेको थियो । उक्त भूकम्प ७.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
लामो समय भूकम्प आउँदा काठमाडौँमा प्राय घर बाहिर निस्केर भागेका थिए ।
उक्त भूकम्प चीनसहित नेपाल, भारत, बंगलादेश र भुटानमा पनि महसुस भएको भियो ।
र, यो पनि

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया