संकटा र फ्रेन्डस गोलरहित बराबरी

काठमाडौं - संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् ।
बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले बराबर खेलेका हुन् ।
यसअघि चर्च ब्वाइज युनाइटेडसँग २–१ को हार बेहोरेको संकटाले एफसी खुमलटारलाई ४–१ ले पराजित गरेको थियो ।
यो नतिजासँगै दुवै टोलीले समान तीन खेलबाट चार अंक जोडेका छन् ।
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया