अपिहिमालमा स्काभेटर दुर्घटना, चालकको मृत्यु

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका-५ मकरीगाड तिङलास्थित भित्री कच्ची सडकखण्ड अन्तर्गत मकरीगाड हाड्रोपावर कम्पनीको सु.प्र. ०१०० क १६०४ नम्बरको स्काभेटर दुर्घटनामा परेको छ । स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
सडक सफा गर्ने क्रममा बुधबार ३ : ३० बजे दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका आगर बस्ने वर्ष २८ का चालक विशन रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर भट्टले बताएका छन् ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया