सुजिता भण्डारी प्रकरण : चितवनमा थपियो कर्फ्यू

चितवन : २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सार्वजनिक शान्ति भंग हुने देखिएपछि चितवन जिल्ला प्रशासनले कर्फ्यू थपेको छ । बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रशासनले कर्फ्यू आदेशलाई थप गरेको हो ।
प्रशासनद्वारी जारी विज्ञप्ति अनुसार बिहीबार साढे ७ बजेसम्म उक्त कर्फ्यूलाई निरन्तरता दिइएको छ । यसअघि मंगलबार साँझ साढे सात बजेदेखि बुधबार बेलुकी साढे सात बजेसम्म कर्फ्यू जारी गरिएको थियो । आदेशको अवज्ञा गर्नेलाई एक महिनासम्म कैद वा जरीवाना वा दुबै सजाय हुने जनाइएको छ ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया