यादवको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं - नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक जीवछीदेवी यादवकी आमाको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । मधेश प्रदेशसभा सदस्यसमेत रहेकी जीवछीदेवीकी आमा पवीत्रीदेवी यादवको ६७ वर्षको उमेरमा निधन भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी यादवको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । स्व यादवले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया