सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

माओवादी पदाधिकारी बैठक स्थगित

फाइल फाेटाे

काठमाडौं - नेकपा माओवादीको पदाधिकारी बैठक स्थगित भएको छ । 

आज दिउँसो २ बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । स्थगित बैठक अब माघ २ मा बस्नेछ ।