बागलुङको बडिगाड खोलाको बाढीले खतराको तह पार गर्यो
बागलुङ : बडिगाड खोलामा आएको बाढीले खतराको तह पार गरेको छ । रुद्रवेणी स्थित जलमापन केन्द्रमा बाढीले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा दिउँसो बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले भारी वर्षाका कारण नदीमा पानीको सतह पार गरिरहेकाले सतर्क हुन पनि नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

सेरीनको चौथो बुढानीलकण्ठ अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना हुँदै

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो सं…
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

प्रतिक्रिया