रुखले किचेर शाहीको मृत्यु, कुसारी घाइते

काठमाडौँ- रुकुम पश्चिममा रुखले किचेर एक पुरुषको ज्यान गएको छ। सोही घटनामा अर्का पुरुष घाइते भएका छन्।
घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले किचेर शुक्रबार आठबीसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको हो। उनको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए।
सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएकोमा आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया