नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश

काठमाडौं - नेपाली महिला टोली खो खो विश्वकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाली टोलीले फाइनल यात्रा तय गरेको हो ।
भारतको नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९-१८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।
नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो । नेपालले खेलेको सबै ६ खेलमा जित निकालेको थियो । महिलातर्फ समूह सी मा रहेको नेपालले सबै चार खेल जित्दै समूह सी को विजेताको रूपमा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

एन्फा यु-१६ असार २० बाट सुरु

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई २९८ रनको फराकिल…

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

प्रतिक्रिया