मोबाइल सेट दर्ता गराउने बढेपछि सिस्टम बिग्रियो
प्राधिकरण भन्छ- चलाइरहेको फोन दर्ता गर्नुपर्दैन

काठमाडौँ : सरकारले मोबाइल सेटको गैरकानुनी आयात तथा बिक्रीलाई निरुत्साहन गर्न साउनबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने तयारी गरेको छ । तर, धेरैलाई आफूले चलाइरहेको फोन सेट के हुने हो भन्दै अन्योलता बढेको छ ।
सेवाग्राहीले प्राधिकरणमा सम्पर्क गर्ने र दर्ता गराउने क्रम बढेपछि सिस्टममा समस्या आएको छ । अनावश्यक रुपमा दर्ता गराउनेको संख्या बढेपछि सिस्टममै अवरोध उत्पन्न भएको प्राधिकरणको जिकिर छ । यो प्रणाली पुन: सञ्चालनमा ल्याउन केही समय लाग्ने बताएको छ ।
दुरसञ्चार प्राधिकरणले यसअघि प्रयोगमा आइरहेका मोबाइल सेट दर्ता गर्नुनपर्ने बताएको छ । व्यक्तिगत तवरले आयात भइरहेको सेटको हकमा ग्राहकको दूरसञ्चार सेवा अवरुद्ध नहुने गरी व्यवस्था मिलाएको प्राधिकरणले बताएको छ । अवरुद्ध आइएमइआइ दर्ता प्रणाली समय थप गर्ने उल्लेख छ ।

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्रतिक्रिया