सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु

जनकपुरधाम- ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा पाँच सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए ।
उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट रु ९७ लाख ५८ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएको छ । गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट रु एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व सङ्कलन भएको थियो ।

ससुरालाई बुवा बनाएर भारतीय नागरिकले लिए नेपाली नागरिकता

मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गर्ने नेपाली भारतमा पक्राउ

विद्युतीय धरापमा परेर बालिकाको मृत्यु

२० वर्षपछि विवाह गर्नेलाई ५० हजार रूपैयाँ दिइने

सशस्त्रद्वारा अवैध पाँच लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, …

प्रतिक्रिया