बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

गोरखामा महिलाको शव फेला

सांकेतिक फोटो

गोरखा - गोरखाको पालुङटार नगरपालिका-६ ठूला चौरस्थित बुढीकुवामा एक महिलाको शव फेला परेको छ। सोही ठाउँ बस्ने ६७ वर्षीया कृष्णमाया कामी बिहीबार मृत अवस्थामा फेला परेकी हुन्।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।