जापानको आर्थिक विकास क्रमिक रूपले सुधार हुँदै

टोकियो- जापानी सरकारले आफ्नो मासिक आर्थिक प्रतिवेदनमा केही स्थिरताका सङ्केतहरूको बाबजुद अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको बताएको छ । मन्त्रिपरिषद् कार्यालयले उपभोगमा बिस्तारै सुधार हुँदै गएको जनाएको छ ।
यसैबीच, डिजिटल प्रविधि र सफ्टवेयरको प्रयोगसँगै पुँजी लगानीमा सुधार भइरहेको छ । रोजगारीको अवस्थाले पनि सुधारको सङ्केत देखाएको छ । यद्यपि श्रमिक अभाव भने कायमै छ ।
सरकारले संयुक्त राज्य अमेरिकामा बढ्दो मुद्रास्फीति र मध्य पूर्वमा भू–राजनीतिक तनावलगायत आर्थिक स्थिरताका सम्भावित जोखिमहरूमा सावधानी अपनाउन आग्रह गरेको छ । (सिन्ह्वा)

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया