डुबानमा परेका २० घरपरिवाको उद्धार
काठमाडौँ : मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका ७ राजाबासास्थित रतुवामाई खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बाँध फुटेर डुवान परेका सिजुवा गाउँका करिब २० घरपरिवालाई सशस्त्र प्रहरीले बिहीबार सुरक्षित स्थानमा सारेको छ ।
उक्त गाउँका घरपरिवार डुवान परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सौठाबाट सशस्त्र प्रहरी निरीक्षक सिताराम पौडेलको कमाण्डमा उद्वार कार्यको लागि सशस्त्र प्रहरी त्यस ठाउँमा खटिएको हो ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया