श्रीलङ्कामा वर्षाका कारण २७ हजार परिवार विस्थापित

कोलम्बो- श्रीलङ्कामा भारी वर्षाका कारण दुई श्रीलङ्कालीको मृत्यु भएको र तीन जना बेपत्ता भएको देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ ।
प्रकोपका कारण श्रीलङ्काका २७ हजार ७३३ परिवारका ९२ हजार ३८२ भन्दा बढी प्रभावित भएको डीएमसीले जनाएको छ ।
शनिबार देशका धेरैजसो स्थानमा ७५ मिलिमिटरभन्दा बढी भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकारले प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न सबै आवश्यक कदम चालिरहेको छ । (सिन्ह्वा)

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया